१० असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गत...
१० असार, काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् ।...
९ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।
उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह...
९ असार, काठमाडौं । रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् ।
उनी केहीबेर अघि बन्द सत्रस्थलमा पुगेका हुन् । उनी गाडी चलाएरै बन्द सत्रमा पुगेका हुन् ।
उनी आजै दिउँसो बन्द सत्र सुरु हुँदा भने पुगेका...
९ असार, काठमाडौं । मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री मेत भेटिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी...
९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेस गरिँदैछ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो ।
विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत पेस गरिँदैछ...
काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाहपछि पछिल्लो समय अमेरिकामा छिन् । गत ८ वैशाखमा आश्वासन जोशीसँग विवाह बन्धनमा बाँधिएपछि शुभेच्छा न्यूयोर्कमा बस्न थालेकी छन् ।
यी लोकप्रिय मोडल तथा अभिनेत्री दम्पतीलाई नेपाली समयानुसार...
९ असार, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक...
६ असार, काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो ।
गोली चलाएर तीन जना लागुऔषध कारोबारी समातिएको प्रहरी स्रोतले जानकारी दियो ।
घटनाको विस्तृत विवरण...
६ असार, काठमाडौं । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।
विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी...
News Summary Generated by OK AI. Editorially reviewed. उच्च अदालत पाटनले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले सो आदेश...
News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
५ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद्...
५ असार, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान प्राप्त गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा श्रेष्ठले यो सम्मान पाएका हुन् ।
श्रेष्ठलाई ३...
५ असार, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौंको टोखा नगरपालिका–८ गैरीगाउँस्थित सडक किनारमा अन्दाजी ३० वर्षीय एक पुरुष मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको पहिचान खुल्न नसकेकाले घटनाबारे थप अनुसन्धान...
४ असार, काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
कार्यसम्पादन समितिको बैठकले...
४ असार, चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले...
३ असार, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको हो ।
दिपक...
३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको औपचारिक लोगो सार्वजनिक गरिएको छ ।
असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनको लोगो बुधबार सार्वजनिक गरिएको हो । निलो पृष्ठभूमिका सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय...
३ असार, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको...
२ असार, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् ।
वैशाख १५ पछि अध्यक्षविहीन भएको नेप्सेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले लम्साललाई पठाएका हुन् ।
लम्साल हाल नेपाल रिइन्स्योरेन्सको पनि अध्यक्ष हुन्...
२ असार, जुम्ला । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
कर्णाली राजमार्गअन्तर्गत तातोपानी गाउँपालिका- ३ लाछुगाउँ नजिकै मंगलबार भे १ ट ८९३५ नम्बरको ट्याक्टर साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।
जुम्लाका...
२ असार, काठमाडौं । चितवनबाट अपहरणमा परेका एक जना बालकको उद्धार भएको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो ।
अपहरणमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जना नै भारतीय नागरिक...
२ असार, काठमाडौं । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने चार वर्षे स्नातक तह अन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट लिन आनलाइनबाट आवेदा दिने व्यवस्था गरिएको छ ।
१ साउन २०८३ देखि भौतिक रूपमा आवेदन निलिइने...
२ जेठ, काठमाडौं । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का...
२ जेठ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् ।
उनीहरूले एक महिलालाई टिकटक लाइभमा...
२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै...
२ जेठ, काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको बताए । उनी शनिबार जकनकपुरबाट पक्राउ...
२ असार, काठमाडौं । मंगलबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँ...
२ असार, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको बताएका हुन् ।
बजेट यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो...
१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रदेश सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । सोमबार भइरहेको प्रदेश अधिवेशनमा यसअघिका प्रदेश सभापति प्रकाश विष्ट र जनकसिंह धामीको उम्मेदवारी परेको हो ।
धामी कञ्चनपुर–१ बाट निर्वाचित...
१ असार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ मा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारका लागि सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको हो ।
सोही...
१ असार, काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।
अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता...
प्रतीकात्मक तस्वीर News Summary Generated by OK AI. Editorially reviewed. गुल्मीको मुसिकोट नगरपालिका–३ स्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको मृत्यु भएको छ।
३१ जेठ, गुल्मी । गुल्मीमा खोलामा डुबरे एक जना बालकको...
३१ जेठ, काठमाडौं । पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।
खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय...
३१ जेठ, काठमाडौं । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।
यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।
निर्वाचित अर्यालले र डा. लामिछानेले ४१४ मत पाए ।
अर्याल...
३० जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा...
३० जेठ, काठमाडौं । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ ।
असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो ।
वायु सेनाका प्रवक्ता विंग...
३० जेठ, काठमाडौं । सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ ।
जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली जेठ आज शनिबार त्यहाँ पुगेको हो । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ ।
अस्थायी...
२९ जेठ, काठमाडौं । नेपालमा पछिल्लो केहीबेरअघिबाट फेसबुकमा समस्या देखिएको छ । राजधानी काठमाडौंसहित देशभरका प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट आफै लगआउट हुने, फिड लोड नहुने, तस्वीर र भिडियो पोस्ट नहुने, म्यासेन्जरमा म्यासेज पठाउन नसकिनेलगायतका समस्या देखिएका...
२९ जेठ, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।
सरकार यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो...
२९ जेठ, गुल्मी । गुल्मीको छल्दीपनाह भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ । बागमती प्रदेश ०१–०२६ च ८२७० नम्बरको निजी गाडी सडकमै पल्टिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार आफैं अनियन्त्रित भएर गाडी सडक किनारमा पल्टिएको हो । दुर्घटनाको कारण पनि खुलेको छैन...
२९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
बैठकका एजेण्डाबारे भने...
२८ जेठ, काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुण्डी...
२८ जेठ, दाङ । रोल्पामा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना भएको हो । माडी गाउँपालिका–१...
म हिमालझैं अटल हुँ,
म पहाडझैं अविरल हुँ,
म तराईझैं निश्चल हुँ ।
म नेपाली आमाको रक्त हुँ ।
म देश भक्त हुँ ।
म राष्ट्र भक्त हुँ ।।
पुर्खाले यही माटोलाई माया गरे ।
पुर्खाले यही भूमिलाइ पूजा गरे ।
पुर्खाले सिकाएको बाटोमा हिँड्दैछु ।
मातृभूमिका लागि म सशक्त...
२८ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो ।
यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।
विभागका अनुसार...
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य भएको छ । विपक्षी दलहरूले बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य भएको हो ।
प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा...
२७ जेठ, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ ।
अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३...
२६ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् ।
दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्याउने लगायत निर्णय सुनाएका छन् ।
‘हाल अनुसन्धानका क्रममा रहेका...
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाए ।
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति...
२६ जेठ, काठमाडौं । निजामती सेवा १६औं संशोधन नियमावली-२०८३ स्वीकृत भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको छ । सामान्य प्रशासन मन्त्रालयअन्तर्गत उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
निजामती सेवा संशोधन नियमावली यो खबर पढेर...
२६ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।
साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ...
News Summary Generated by OK AI. Editorially reviewed. सोमबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।
२५ जेठ, काठमाडौं । सोमबार पनि सुनको भाउ...
News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २१ जेठ आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य घटेर आज ३ लाख ८ सय रुपैयाँ कायम...
देश बनाउन नेपालीमा देश दुख्नु पर्दछ ।
हरेक नेपालीको मुटुमै देश दुख्नु पर्दछ ।।
पहिला हिमालको देश, अनि कसैको भेष ।
पहिला पहाडको देश, अनि कसैको भेष ।
पहिला तराईको देश , अनि कसैको भेष ।
देशै रहेनन् भने कसको के बच्ने हो शेष ।।
नेपालीको नशा नशामा देश बग्नु...
२२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रमा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए ।
अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था...
News Summary Generated by OK AI. Editorially reviewed. बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै ८२ वर्षीय कृष्ण बल मृत फेला परेका छन्।
२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जीतपुरसिमरा...
News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी जेठ २१ गते बिहीबारका लागि बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकबारे अनुशासन समितिका सचिव दिनेश थापामगरले...
१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।
समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत भएका छन् ।
सचिवालय बैठकको निर्णय अनुसार केसीलाई मनोनीत गरिएको रास्वपाले जनाएको छ ।
यसअघि भरतमणि देवकोटाले राजनीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त...
१९ जेठ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन भएको छ ।
मंगलबार बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
एक सिनेट सदस्यका अनुसार सदस्यमा केयूका पूर्वउपकुलपति...
१९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।
मन्त्रिपरिषद बैठक यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो...
१८ जेठ, काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले...
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन्...
१८ जेठ, काठमाडौं । बालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई कमलामाई–८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनले ७ वर्षीया...
१८ जेठ, बाजुरा । बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह...